Like us!
Follow us!
Connect us!
Watch us!

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

अर्थ संसार

सोमबार, ०२ भदौ २०८२, १० : ४८ मा प्रकाशित

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । अघिल्लो दिन घटेको सुनको मूल्य तोलामा ८०० रुपैयाँ र चाँदीको मूल्य ५ रुपैयाँले बढेको हो । 

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा १ लाख ९६ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुन तोलाको १ लाख ९५ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । 

त्यस्तै आज चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले बढेको छ । आज चाँदी तोलाको २ हजार ३१५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी तोलाको २ हजार ३१० रुपैयाँमा कारोबार भएको थियो । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको