हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडमा रोजगारीको अवसर खुलेको छ । कम्पनीले एक सूचना जारी गर्दै विभिन्न पदहरूमा कर्मचारी माग गरेको हो ।
कम्पनीले विभिन्न शाखाका लागि शाखा प्रबन्धक पनि माग गरेको छ । जसमा काठमाडौं उपत्यका भित्र र उपत्यका बाहिर पोखरा, ईलाम, लेखनाथ, लालबन्दीका लागि शाखा प्रबन्धक माग गरेको हो । साथै सोही स्थानका लागि मार्केटिङ असिस्टेण्टहरूको लागि पनि कम्पनीले आवेदन खुलाएको छ ।
त्यसैगरी हेड अफिसका लागि ह्युमन रिसोर्स असिस्टेण्ट पनि माग गरेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस