Like us!
Follow us!
Connect us!
Watch us!

सुनको मूल्य सामान्य बढ्यो, तोलाको कति ?

अर्थ संसार

विहीबार, ०५ भदौ २०८२, १० : २४ मा प्रकाशित

सुनको मूल्य सामान्य बढ्यो, तोलाको कति ?

नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । आज सुन तोलामा ३०० रुपैयाँले बढेको हो । 

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १ लाख ९४ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुन तोलाको १ लाख ९४ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । 

त्यस्तै आज चाँदीको मूल्य भने तोलामा २ हजार २९० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । अघिल्लो दिन चाँदी तोलाको २ हजार २५५ रुपैयाँमा कारोबार भएको थियो । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको