Like us!
Follow us!
Connect us!
Watch us!

नाडेप लघुवित्तकी सञ्चालक सुष्मा वाग्लेद्वारा राजिनामा

अर्थ संसार

आइतबार, ०८ भदौ २०८२, १० : ५४ मा प्रकाशित

नाडेप लघुवित्तकी सञ्चालक सुष्मा वाग्लेद्वारा राजिनामा

नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडकी सञ्चालक सुष्मा वाग्लेले सर्वसाधारण सेयरधनीको प्रतिनिधित्व गर्दै सम्हाल्दै आएको पदबाट राजिनामा दिएकी छन्। संस्थाका अनुसार उनले व्यक्तिगत कारण देखाउँदै राजिनामा दिएकी हुन् ।

कम्पनी सञ्चालक समितिको भदौ ६ गते बसेको बैठकले वाग्लेले पेश गरेको राजिनामा स्वीकृत गरेको छ ।

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको