नाडेप लघुवित्त वित्तीय संस्थाले लाभांश वितरण नगर्ने भएको छ । कम्पनीको ३ गते बुधबार बसेको सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षका लागि लाभांश वितरण नगर्ने निर्णय गरेको हो। यो निर्णयसँगै सेयरधनीहरुको हात खाली हुने भएको छ।
बैठकले गत आर्थिक वर्ष २०८०/८१ को वित्तीय विवरण स्वीकृतिका लागि राष्ट्र बैंक समक्ष पेश गर्ने निर्णय पनि गरेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस