कारोबार हुने साताको तेस्रो दिन सुनको मूल्य बढेको छ । आज सुनको मूल्य तोलामा १ लाख ५०० रुपैयाँले बढेको हो ।
नेपाली बजारमा सुनको मूल्य २ लाख नजिक पुगेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सनु तोलाको १ लाख ९८ हजार ७०० रुपैयाँ पुगेको छ । अघिल्लो दिन सुनको मूल्य तोलामा १ लाख ९७ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आज चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले बढेको छ । आज चाँदीको मूल्य तोलामा २ हजार ३६० रुपैयाँ पुगेको छ । अघिल्लो दिन दिन चाँदीको मूल्य तोलामा २ हजार ३५५ रुपैयाँमा करोबार भएको थियो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस