Like us!
Follow us!
Connect us!
Watch us!

सुनको मूल्य बढ्यो, एक तोला खरिद गर्न १ लाख ९९ हजार चाहिने

अर्थ संसार

बुधबार, ११ भदौ २०८२, १० : ४१ मा प्रकाशित

सुनको मूल्य बढ्यो, एक तोला खरिद गर्न १ लाख ९९ हजार चाहिने

नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । आज सुन तोलामा ३०० रुपैयाँले बढेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा १ लाख ९९ हजार रुपैयाँ पुगेको छ । अघिल्लो दिन सनु तोलामा १ लाख ९८ हजार ७०० रुपैयाँमा खरिद बिक्री भएको थियो । 

त्यस्तै आज चाँदीको मूल्य भने घटेको छ । आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेको हो । आज चाँदी तोलामा २ हजार ३४५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी तोलाको २ हजार ३६० रुपैयाँमा कारोबार भएको थियो । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको