Like us!
Follow us!
Connect us!
Watch us!

प्रियोर इनर्जीको कम्पनी सचिवमा सन्तोष वाग्ले नियुक्त

अर्थ संसार

आइतबार, १५ भदौ २०८२, १२ : ०३ मा प्रकाशित

प्रियोर इनर्जीको कम्पनी सचिवमा सन्तोष वाग्ले नियुक्त

पियोर इनर्जीको कम्पनी सचिवमा सन्तोष वाग्ले नियुक्त भएका छन् । कम्पनीको भदौ १४ गते बसेको सञ्चालक समितिको बैठकले वाग्लेलाई कम्पनी सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो । 

उनलाई आजदेखि लागू हुनेगरि कम्पनी सचिवमा नियुक्त गरिएको कम्पनीले जनाएको छ । 
 

68b3e9b8b3245.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको