बिहीबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । आज सुनको मूल्य अघिल्लो दिनकै मूल्यमा कारोबार भइरहेको हो ।
आज सुनको मूल्य तोलामा २ लाख ७ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन पनि सुनको मूल्य सोही मूल्यमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मूल्य पनि अघिल्लो निकै जस्तो २ हजार ४८० रुपैयाँमा कारोबार भइरहेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस