Like us!
Follow us!
Connect us!
Watch us!

मिडियामा जागिरको अवसर : पत्रकारिता र कार्यक्रम होस्ट गर्नलाई अवसर

अर्थ संसार

बुधबार, ०९ फागुन २०८०, १६ : १६ मा प्रकाशित

मिडियामा जागिरको अवसर : पत्रकारिता र कार्यक्रम होस्ट गर्नलाई अवसर

कुसुम मिडिया क्रियसनले संचालन गरिरहेको अर्थप्रधान अनलाइन पत्रिका 'अर्थसंसार'का केही अनुभवि र जागरुक सञ्चारकर्मी तथा व्यवस्थापक आवश्यक रहेकोले इच्छुकले सम्पर्क गर्नुसक्नुहुन्छ। 

१. न्युज डेस्क पत्रकार - १ जना
( आर्थिक विषयमा जानकारी भएको )

२. रिपोर्टर-२ जना 
(अन्तर्वार्ता लिन सक्ने)

३.कार्यक्रम प्रोस्तोता
( भिडियो अन्तर्वार्ता लिन सक्ने)

४. मार्केटिङ - १ जना
(स्कुटर / बाइक भएको )

काम गर्ने समय: ८ घण्टा
पारिश्रमिक : आपसी समझदारीमा
इमेल गर्ने ठेगानाः [email protected]
Whats App: +9779801147096

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको