Like us!
Follow us!
Connect us!
Watch us!

जीवन विकास लघुवित्तको संस्थापक सेयर बिक्रीमा, सबैले किन्न पाउने

अर्थ संसार

सोमबार, २३ भदौ २०८२, १० : ४४ मा प्रकाशित

जीवन विकास लघुवित्तको संस्थापक सेयर बिक्रीमा, सबैले किन्न पाउने

जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।

लघुवित्तले संस्थापक समूहतर्फको १३ हजार ४ सय कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।

उक्त सेयरमा संस्थाका विद्यमान संस्थापक सेयरधनीहरु तथा अन्य व्यक्ति तथा कम्पनीले  भदौ २९ गतेसम्म आवेदन दिन सक्नेछन् । लगानीकर्ताले प्रतिकित्ता ५२५ रुपैयाँमै न्यूनतम १ हजार कित्ताका लागि र अधिकतममा सम्पूर्ण कित्ताका लागि बोलपत्र आवेदन पेश गर्नु पर्नेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको