काठमाडौंका प्रमुख जिल्ला अधिकारी छवि रिजालले सुरक्षाकर्मीहरूलाई गोली चलाउने आदेश दिएका छन् । उनले सार्वजनिक सम्पत्ति संरक्षणका लागि भन्दै सुरक्षाकर्मीहरूलाई ‘आवश्यक परेमा रवरको गोली हान्न आदेश दिएका हुन् ।
अहिले आन्दोलनलले उग्र रुप लिइरहेको छ । जसले गर्दा काठमाडौंको बानेश्वर क्षेत्र तनाबग्रस्त रहेको छ । आन्दोलनका क्रममा एक जनाको मृत्यु भइरसकेको बताइएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस