Like us!
Follow us!
Connect us!
Watch us!

जेनजी आन्दोलन - माओवादी अध्यक्ष प्रचण्ड निवासमा तोडफोड

अर्थ संसार

मंगलबार, २४ भदौ २०८२, १० : ३३ मा प्रकाशित

जेनजी आन्दोलन - माओवादी अध्यक्ष प्रचण्ड निवासमा तोडफोड

उपत्यकामा जेनजीको दोस्रो दिनको आन्दोलन अझै उग्र बनेको छ। कर्फ्यूको अवज्ञा गर्दै प्रदर्शनकारीहरू नेताहरूको घर तथा निवासमा तोडफोडमा उत्रिएका छन्।

यही क्रममा एक समूह माओवादी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को खुमलटारस्थित निवाससम्म पुगेको छ।

प्रदर्शनकारीहरूले गेटमा तोडफोड गर्दै निवासभित्र छिर्ने प्रयास गरिरहेका छन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको