Like us!
Follow us!
Connect us!
Watch us!

देउवा निवासमा आगजनी र तोडफोड

अर्थ संसार

मंगलबार, २४ भदौ २०८२, १२ : ३४ मा प्रकाशित

देउवा निवासमा आगजनी र तोडफोड

जेनजीको आन्दोलन चर्किंदै जाँदा प्रदर्शनकारीहरूले नेताहरूको निवासलाई निशाना बनाउन थालेका छन्। यही क्रममा नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको निवासमा तोडफोड र आगजनी गरिएको छ।

प्रदर्शनकारीलाई रोक्ने प्रयास गरे पनि प्रहरीले स्थिति नियन्त्रणमा लिन सकिरहेको छैन। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको