Like us!
Follow us!
Connect us!
Watch us!

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुनः सञ्चालनमा, यात्रुलाई अग्रिम सम्पर्क गर्न आग्रह

अर्थ संसार

बुधबार, २५ भदौ २०८२, १६ : ०९ मा प्रकाशित

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुनः सञ्चालनमा, यात्रुलाई अग्रिम सम्पर्क गर्न आग्रह

दुई दिनदेखि अवरुद्ध रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बुधबार दिउँसो साढे तीन बजेदेखि पुनः सञ्चालनमा आएको छ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार विमानस्थल सुरक्षा समितिको बैठकले बन्द भएको उडान सेवा पुनः सुरु गर्ने निर्णय गरेपछि विमानस्थल सञ्चालनमा आएको हो।

विमानस्थल खुलेसँगै प्रशासनले यात्रुहरुलाई आफ्ना टिकट खरिद गरेको ट्राभल एजेन्सी वा सम्बन्धित वायुसेवा कम्पनीसँग सम्पर्क गरी मात्र विमानस्थलमा उपस्थित हुन आग्रह गरेको छ।

68c1523310c5c.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको