नकेपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी छोरी गंगा दाहालको घरमा मृत भेटिएका व्यक्तिको पहिचान भएको छ ।
प्रहरीका अनुसार जलेको अवस्थामा मृत भेटिका व्यक्ति ललितपुरकै सुनाकोठीका २५ वर्षीय सुरज खत्री रहेको खुलेको छ । जलेको अवस्थामा भेटिएका उनको शव अहिले पोष्टमार्टमका लागि पाटन अस्पतालमा राखिएको छ ।
दाहालको घरमा मंगलबारको जेनजी आन्दोलनको क्रममा आगजनी भएको थियो ।
एभरेष्ट न्यूज एजेन्सी
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस