नेपाल कुचो संघको अधिवेशन स्थिगित भएको छ । यहि भदौ २८ गतेका लागि पूर्वनिर्धारीत दोस्रो अधिवेशनको कार्यक्रम देशको पछिल्लो अवस्था हरेर स्थिगित गरिएको हो ।
अहिले अवस्थामा अधिवेशन भन्दा पनि धैर्यता र संयमताको खाचो रहेको भन्दै अधिवेशन स्थिगन गरिएको संघका अध्यक्ष राजकुमार कार्कीले जानकारी दिए ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस