Like us!
Follow us!
Connect us!
Watch us!

त्रिभुवन विमानस्थलमा ‘भीआईपी’ सुविधा बन्द

अर्थ संसार

विहीबार, २६ भदौ २०८२, १५ : १८ मा प्रकाशित

त्रिभुवन विमानस्थलमा ‘भीआईपी’ सुविधा बन्द

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘भीआईपी’ सुविधा बन्द गरिएको छ । विमानस्थल कार्यालयले सूचना टाँसेर उक्त जानकारी गराएको हो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले सबै यात्रुलाई नियमित रुटबाट प्रस्थान र आगमन गर्न सूचित गरेको छ । असहज परिस्थितिका कारण काठमाडौं लगायत सहरमा रोकिएका सामान्य यात्रुलाई प्राथमिकता दिई गन्तव्य पु¥याउन भीआईपी कक्ष बन्द गरिएको प्राधिकरण स्रोतले बतायो ।


 

68c297fe056f8.png

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको