Like us!
Follow us!
Connect us!
Watch us!

भ्रम नफैलाउन सुशीला कार्कीलाई योगेश भट्टराईको आग्रह

अर्थ संसार

शुक्रबार, २७ भदौ २०८२, १६ : ३७ मा प्रकाशित

भ्रम नफैलाउन सुशीला कार्कीलाई योगेश भट्टराईको आग्रह

नेकपा (एमाले) का सचिव योगेश भट्टराईले हालका घटनाक्रम र भ्रष्टाचार मुद्दामा निष्पक्ष तथा न्यायिक छानबिन हुनुपर्नेमा जोड दिएका छन्।

शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिँदै उनले भदौ २३ र २४ गते देशभर भएका आन्दोलन तथा विरोध प्रदर्शनलाई तोडमोड गर्ने खालका भ्रम फैलाउने प्रयास नगर्न आग्रह गरे। विशेषगरी सर्वोच्च अदालतकी पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलाई सम्बोधन गर्दै उनले लेखेका छन् – “सुशीला कार्कीजी, भ्रम नफैलाउनुहोस्।”

भट्टराईले आन्दोलनका क्रममा उठेका प्रश्नहरूलाई संवैधानिक बाटोबाटै समाधान गर्नुपर्नेमा जोड दिएका छन्। उनले भने, “हाम्रो जोड विकल्प संवैधानिक बाटोबाट होस् भन्ने हो।”

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको