चीनले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई दिएको छ।
चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ताले चीन र नेपालबीचको लामो समयदेखि कायम मित्रता स्मरण गर्दै, नेपाली जनताले स्वतन्त्र रूपमा रोजेको विकास मार्गको सम्मान गर्ने बताएका छन्।उनले पञ्चशीलका सिद्धान्तहरूलाई प्रवर्द्धन गर्न, विभिन्न क्षेत्रहरूमा सहयोग र आदानप्रदान बढाउन तथा द्विपक्षीय सम्बन्धलाई अझ अगाडि बढाउन चीन नेपालसँग सहकार्य गर्न तयार रहेको पनि बताएका छन्।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस