जेनजी अभियन्ता सुधन गुरुङले आइतबार रिपोर्टर्स क्लबमा आयोजना गरेको पत्रकार सम्मेलनमा हात हालाहालको अवस्था सिर्जना भएको छ।
गुरुङका अभिव्यक्तिप्रति असन्तुष्टि जनाउँदै केही पत्रकार र अभियन्ताहरूबीच वाक्युद्ध चर्किएपछि हात हालाहालको अवस्था सिर्जना भएको हो। अवस्था तनावग्रस्त भएपछि पत्रकार सम्मेलनको प्रत्यक्ष प्रसारण (लाइभ) तत्काल रोकिएको छ।
विवादका कारण पत्रकार सम्मेलन बीचमै स्थगित भएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस