Like us!
Follow us!
Connect us!
Watch us!

सुनचाँदीको मूल्य आज बढ्यो, कति पुग्यो तोलाकाे ?

अर्थ संसार

सोमबार, ३० भदौ २०८२, १० : ४३ मा प्रकाशित

सुनचाँदीको मूल्य आज बढ्यो, कति पुग्यो तोलाकाे ?

नेपाली बजार आज सुन चाँदीको मूल्य फेरि बढेको छ । अघिल्लो दिन केही घटेको सुनको मूल्य आज तोलामा १०० रुपैयाँ र चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा २ लाख १५ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुन तोलाको २ लाख १५ हजार १०० रुपैयाँमा कारोबार भएको थियो । 

त्यस्तै आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेर २ हजार ५७५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदीको मूल्य तोलामा २ हजार ५६५ रुपैयाँमा कारोबार भएको थियो । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको