Like us!
Follow us!
Connect us!
Watch us!

कीर्तिमानी मूल्यबाट सुनचाँदीको मूल्य घट्यो, तोलाको कति ?

अर्थ संसार

बुधबार, ०१ असोज २०८२, १० : ४३ मा प्रकाशित

कीर्तिमानी मूल्यबाट सुनचाँदीको मूल्य घट्यो, तोलाको कति ?

बुधबार नेपाली बजार सुनचाँदीको मूल्य घटेको छ । अघिल्लो दिन रेकर्ड कायम गरेको सुन आज १ हजार रुपैयाँ र चाँदी ४५ रुपैयाँले घटेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा २ लाख १६ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुन तोलाको २ लाख १७ हजार १०० रुपैयाँमा कारोबार भएको थियो । 

त्यस्तै आज चाँदीको मूल्य पनि तोलामा ४५ रुपैयाँले घटेको छ । आज चाँदी तोलाको २ हजार ५५० रुपैयाँमा करोबार भइरहेको छ । अघिल्लो दिन चाँदी तोलाको २ हजार ५९५ रुपैयाँमा कारोबार भएको थियो । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको