Like us!
Follow us!
Connect us!
Watch us!

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

अर्थ संसार

विहीबार, ०२ असोज २०८२, १० : ४१ मा प्रकाशित

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

बिहीबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा ९०० रुपैयाँ र चाँदी तोलाको ३० रुपैयाँले घटेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा २ लाख १५ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुन तोलाको २ लाख १६ हजार १०० रुपैयाँमा कारोबार भएको थियो । 

त्यस्तै आज चाँदीको मूल्य पनि ३० रुपैयाँले घटेको छ । आज चाँदी तोलको २ हजार ५२० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदीको मूल्य तोलामा २ हजार ५५० रुपैयाँमा कारोबार भएको थियो । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको