Like us!
Follow us!
Connect us!
Watch us!

बैंकिङ कारोबारका लागि आरटिजिएस प्रणाली खुला रहने

अर्थ संसार

सोमबार, ०६ असोज २०८२, ११ : ५० मा प्रकाशित

बैंकिङ कारोबारका लागि आरटिजिएस प्रणाली खुला रहने

आज घटस्थापनाको सार्वजनिक बिदा परे पनि विद्युतीय भुक्तानी कारोबार सहज बनाउन ‘रियल टाइम ग्रस सेटलमेन्ट’ (आरटिजिएस) प्रणाली सञ्चालनमा रहनेछ।

नेपाल राष्ट्र बैंकका अनुसार सोमबार पनि आरटिजिएस प्रणाली सञ्चालनमा रहनेछ । ‘सोमबार घटस्थापनाको दिन सार्वजनिक बिदा रहेता पनि आरटिजिएस प्रणाली बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म सञ्चालन हुने भएको छ’, राष्ट्र बैंकले सूचना जारी गर्दै भनेको छ ।

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको