Like us!
Follow us!
Connect us!
Watch us!

सुपरमाई हाईड्रोपावरको सञ्चालकमा उत्तम पौडेल नियुक्त

अर्थ संसार

विहीबार, ०९ असोज २०८२, ११ : ५२ मा प्रकाशित

सुपरमाई हाईड्रोपावरको सञ्चालकमा उत्तम पौडेल नियुक्त

सुपरमाई हाईड्रोपावर लिमिटेडको सञ्चालकमा उत्तम पौडेल नियुक्त भएका छन् ।

कम्पनीको असोज ८ गते बसेको सञ्चालक समितिको बैठकले रिक्त रहेको सञ्चालक पदमा पौडेललाई नियुक्त गर्ने सर्वसम्मत निर्णय गरेको हो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको