Like us!
Follow us!
Connect us!
Watch us!

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदै छ कारोबार ?

अर्थ संसार

आइतबार, १२ असोज २०८२, १० : ४७ मा प्रकाशित

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदै छ कारोबार ?

आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । आज सनु तोलामा ७०० रुपैयाँ चाँदी ७० रुपैयाँमाले बढेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा २ लाख २३ हजार २०० रुपैयाँमा कारोबार भएको छ । अघिल्लो दिन सुन तोलामा २ लाख २२ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । 

त्यस्तै आज चाँदी तोलामा ७० रुपैयाँले बढेको छ । आज चाँदीको मूल्य तोलामा २ हजार ८१० रुपैयाँमा किनबेच भइरहेको छ । अघिल्लो कारोबार दिन चाँदीको मूल्य २ हजार ७४० रुपैयाँ रहेको थियो । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको