Like us!
Follow us!
Connect us!
Watch us!

इन्फिनिटी लघुवित्तको ४१ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

अर्थ संसार

आइतबार, १२ असोज २०८२, १२ : ३७ मा प्रकाशित

इन्फिनिटी लघुवित्तको ४१ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ। कम्पनीले नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार कम्पनीकै विद्यमान संस्थापक सेयरधनीले मात्रै किन्न पाउने गरी ४१ हजार ७५० कित्ता संस्थापक  सेयर बिक्रीमा राखेको हो।

इच्छुक  सेयरधनीले अबको ३५ दिनभित्र आवश्यक कागजात सहित कम्पनीको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ।

साथै तोकिएको म्यादभित्र संस्थापक सेयरधनीबाट निवेदन प्राप्त नभएमा बाँकी रहेको सेयर सर्वसाधारणलाई बिक्री गर्न प्रक्रिया अघि बढाइने बैंकले जानकारी दिएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको