Like us!
Follow us!
Connect us!
Watch us!

विश्व कप खेल्न सन्दीप टीमसँगै ओमान प्रस्थान

अर्थ संसार

बुधबार, १५ असोज २०८२, १९ : २२ मा प्रकाशित

विश्व कप खेल्न सन्दीप टीमसँगै ओमान प्रस्थान

वेष्ट इन्डिजविरुद्धको दुई खेलमा निलम्बनमा परेका स्पीनर सन्दीप लामिछानेले अर्को सातादेखि ओमनमा हुने विश्वकप छनोटमा भने सहभागी हुने भएका छन् । नेपाल क्रीकेट संघ (क्यान) ले सन्दीपले अनुशासन उल्लंघन गरेको भन्दै वेष्ट इन्डिजविरुद्धको दुई खेलमा निलम्बन गरेको जनाएको थियो ।

तर, अक्टोबर ८ देखि १७ सम्म ओमानमा हुने आईसीसी टी–२० विश्वकप एसियारइएपी छनोटमा सन्दीप सहभागी हुने क्यानले जनाएको छ । नेपाली १६ सदस्यीय टिम ओमान प्रस्थान गरेको छ । उक्त टिममा सन्दीप पनि छन् ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको