Like us!
Follow us!
Connect us!
Watch us!

प्रभु महालक्ष्मी लाइफको १ लाख ४२ हजार कित्ता संस्थाप सेयर बिक्रीमा, मूल्य कति ?

अर्थ संसार

सोमबार, २० असोज २०८२, ०७ : २९ मा प्रकाशित

प्रभु महालक्ष्मी लाइफको १ लाख ४२ हजार कित्ता संस्थाप सेयर बिक्रीमा, मूल्य कति ?

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले १ लाख ४२ हजार ३०० कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले यी सेयर लिलाम बढाबढ प्रक्रिया मार्फत् बिक्रीमा राखेको हो । 

कम्पनीले उक्त सेयरको मूल्य प्रतिकित्ता न्यूनतम २०३ रुपैयाँ निर्धारण गरेको छ । सेयर किन्न इच्छुक लगानीकर्ताले बोलपत्र पेश गर्दा सम्पूर्ण कित्ताका लागि पेश गर्नु पर्नेछ अर्थात् कम्तीमा पनि २ करोड ८८ लाख ८६ हजार ९०० रुपैयाँ लाग्नेछ ।

यसमा कम्पनीका विद्यमान संस्थापक सेयरधनीका साथै सर्वसाधारण व्यक्ति, कम्पनी, संघसंस्था लगायत इच्छुक सबैले बोलपत्र पेश गर्न सक्नेछन् । बोलपत्र असोज १९ गतेदेखि असोज २२ गतेभित्र पेश गरिसक्नु पर्नेछ ।

 

68e3208b7ffba.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको