Like us!
Follow us!
Connect us!
Watch us!

नारायणी डेभलपमेन्ट बैंकको हकप्रद सेयरमा आवेदन दिने समय थप

अर्थ संसार

बुधबार, २२ असोज २०८२, ११ : ०३ मा प्रकाशित

नारायणी डेभलपमेन्ट बैंकको हकप्रद सेयरमा आवेदन दिने समय थप

नारायणी डेभलपमेन्ट बैंक लिमिटेडको हकप्रद सेयरमा आवेदन दिने समय थप भएको छ । बैंकल असोज २ गतेदेखि निष्काशन गरिरहेको हकप्रद सेयरमा आवेदन दिने अवधि गरिएको हो । 

समय थपभएसँगै बैंकको हकप्रद सेयरमा अब कात्तिक ९ गतेसम्म आवेदन दिन सकिने भएको छ । बैंकले गत भदौ ८ गतेसम्म कायम सेयरधनीहरूका लागि १ कित्ता बराबर १ कित्ताको अनुपातमा प्रतिकित्ता १०० रुपैयाँका दरले कुल २६ लाख २४ हजार ६७६ कित्ता हकप्रद सेयर निष्कासन गरिरहेको छ ।

बैंकको हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको