Like us!
Follow us!
Connect us!
Watch us!

निर्धन उत्थान लघुवित्तको अध्यक्षमा जनार्दन देव पन्त नियुक्त

अर्थ संसार

बुधबार, २२ असोज २०८२, ११ : ०० मा प्रकाशित

निर्धन उत्थान लघुवित्तको अध्यक्षमा जनार्दन देव पन्त नियुक्त

निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको नयाँ अध्यक्षमा जनार्दन देव पन्त नियुक्त भएका छन्। असोज २१ गते मंगलबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले पन्तलाई अध्यक्षको जिम्मेवारी दिएको हो।

यसअघि संस्थाका अध्यक्ष रहेका हरि कृष्ण पन्तले राजीनामा दिएपछि उक्त पद रिक्त भएको थियो। उनको राजीनामा स्वीकृत भएपछि जनार्दन देव पन्त नयाँ अध्यक्षको रूपमा चयन भएका हुन्।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको