आइसिसी पुरुष टी–२० विश्वकप एसिया एण्ड इस्ट–एसिया प्यासिफिक छनोटको पहिलो खेलमा नेपालले कुवेतविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ । नेपालले टस हारेर पहिले ब्याटिङ गर्ने भएको हो ।
अल अमिरतस्थित ओमान क्रिकेट मैदानमा कुवेतका कप्तान मोहम्मद अस्लामले टस जित्दै पहिले बलिङ गर्ने निर्णय लिएका हुन् । यो खेलमा आदिल आलमलाई बेन्चमा राखिएको छ । अहिले दुई खेल निलम्बनमा परेका सन्दीप लामिछाने कम ब्याक गरेका छन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस