Like us!
Follow us!
Connect us!
Watch us!

नबिल इन्भेष्टमेन्ट बैंकिंङ्गको साधारणसभा सम्पन्न

अर्थ संसार

शुक्रबार, २४ असोज २०८२, १५ : ३४ मा प्रकाशित

नबिल इन्भेष्टमेन्ट बैंकिंङ्गको साधारणसभा सम्पन्न

नबिल इन्भेष्टमेन्ट बैंकिंङ्ग लिमिटेडको १६ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीक अध्यक्ष सुजित कुमार शाक्यको अध्यक्षतामा सम्पन्न उक्त साधारण सभामा संचालक समितिका सदस्यहरु सेयरधनीहरु तथा कम्पनीको व्यवस्थापन समितिका सदस्यहरुको उपस्थिती रहेको थियो ।

कम्पनीको रजिष्टर्ड कार्यालय, नक्साल काठमाडौंमा सम्पन्न उक्त साधारण सभाले गत वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुका लागि चुक्ता पुँजीको २५ प्रतिशतले हुन आउँने ८ करोड १० लाख रुपैयाँ बरावरको बोनस सेयर तथा कर प्रयोजनको लागि १.३१५७८९४७ प्रतिशतले हुन आउने ४२ लाख ६३ हजार रुपैयाँप्रदान गर्ने प्रस्ताव पारित गरेको थियो ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको