Like us!
Follow us!
Connect us!
Watch us!

लगानीकर्ताले नाफा सुरक्षित गर्न खोज्दा बजार घट्यो - नबराज दाहाल

अर्थ संसार

आइतबार, २६ असोज २०८२, १४ : ०१ मा प्रकाशित

लगानीकर्ताले नाफा सुरक्षित गर्न खोज्दा बजार घट्यो - नबराज दाहाल

लगानीकर्ताले नाफा सुरक्षित गर्न खोज्दा अहिले बजार आरोलो लागेको लगानीकर्ता नवराज दाहालले बताएका छन् । अर्थसंसारसँगको कुराकानीमा उनले पछि जे भए पनि अहिले नाफा सुरक्षित गरिहालौँ भन्ने भावना लगानीकर्तामा देखिएकाले बजार घटेको बताएका हुन् । 

अहिले राजनीतिक अस्थिरताले गर्दा बजारमा असर गरेको उनको भनाइ छ । ‘अहिले राजनीतिक अस्थिरता छ । यसमा लगानीकर्ताहरुले नाफा सुरक्षित गरौँ भनौ भन्ने मनस्थितिले गर्दा बजार घटेको हो,’ उनले भने । अहिले लगानीकर्ताको आत्मविश्वस बढ्न नसकेको उनको भनाइ छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको