Like us!
Follow us!
Connect us!
Watch us!

ग्लोबल आइएमई लघुवित्तमा रोजगारीको अवसर

अर्थ संसार

सोमबार, २७ असोज २०८२, ०७ : ४८ मा प्रकाशित

ग्लोबल आइएमई लघुवित्तमा रोजगारीको अवसर

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न पदहरूमा ठूलो संख्यामा कर्मचारी माग गरेको छ । कम्पनीले विभागीय प्रमुख/सहायक (सूचना प्रविधि), विभागीय प्रमुख÷सहायक (व्यवस्थापन/तालिम), प्रदेश प्रमुख÷अनुगमन अधिकृत, शाखा प्रमुख र फिल्ड सहायक पदमा कर्मचारी माग गरेको हो ।

तोकिएको योग्यता पूरा भएका इच्छुक व्यक्तिहरूले कात्तिक ९ गतेभित्र शैक्षिक योग्यताको प्रमाणपत्रहरूको प्रतिलिपि सहित कम्पनीको वेबसाइट मार्फत आवेदन दिनु पर्नेछ । परीक्षा लिखित, प्रयोगात्मक र अन्तर्वार्ता मध्ये कुनै वा सबै लिन सकिने कम्पनीले जनाएको छ । साथै सवारी चालक अनुमति पत्र भएकालाई प्राथमिकता दिइने पनि सूचनामा उल्लेख गरिएको छ ।


 

68ec5f0b3bd4a.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको