Like us!
Follow us!
Connect us!
Watch us!

शिवम् सिमेन्टको सञ्चालकमा अन्जनी नन्दन मारु नियुक्त

अर्थ संसार

सोमबार, २७ असोज २०८२, १२ : ११ मा प्रकाशित

शिवम् सिमेन्टको सञ्चालकमा अन्जनी नन्दन मारु नियुक्त

शिवम् सिमेन्टको सञ्चालकमा अन्जनी नन्दन मारु नियुक्त भएकी छन्। कम्पनीको सञ्चालक समितिको असोज २६ गते सम्पन्न बैठकले रिक्त रहेको पदमा मारुलाई नियुक्त गर्ने निर्णय गरेको हो।

कम्पनीले साधारण समूहको तर्फबाट उनलाई सञ्चालक पदमा नियुक्त गरेको जनाएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको