तेह्रथुम पावर कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक मोहन कुमार डाँगीको राजीनामा स्वीकृत भएको छ । कम्पनीको प्रबन्ध सञ्चालक पदबाट डाँगीले दिएको राजीनामा स्वीकृति भएको हो ।
कम्पनीको कात्तिक १७ गते बसेको सञ्चालक समितिको बैठकले उनको राजीनामा स्वीकृत गरेको हो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस