Like us!
Follow us!
Connect us!
Watch us!

दैलेखमा ५३ बर्षीय महिलाको बलात्कार पछि हत्या

अर्थ संसार

मंगलबार, १८ कार्तिक २०८२, १३ : ३९ मा प्रकाशित

दैलेखमा ५३ बर्षीय महिलाको बलात्कार पछि हत्या

दैलेखमा ५३ बर्षीय महिलाको बलात्कारपछि हत्या भएको छ । दैलेखको भैरवी गाउँपालिका वडा नम्बर ३ कोइरालगाउँका पट्टु तिमिल्सिनाको बलात्कारपछि हत्या गरिएको हो । 

मृत्यु भएकी तिमिल्सिनाको शरिरमा निलडाम रहेको र प्रहरीले पनि बलत्कार भएको मुचुल्का बनाएको  बताइएको  छ । हत्यामा संलग्नको खोजि कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक लक्ष्मण पटभैयाले जानकारी दिए । जिल्लाबाट टोलि खटाएर घटनाको थप अनुसन्धान भइरहेको उनको भनाइ छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको