Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल धितोपत्र बोर्डका कर्मचारी युनियनको चेतावनी: माग सम्बोधन नभए आन्दोलन थप तीव्र बनाइने

अर्थ संसार

सोमबार, २४ कार्तिक २०८२, १५ : ४७ मा प्रकाशित

नेपाल धितोपत्र बोर्डका कर्मचारी युनियनको चेतावनी: माग सम्बोधन नभए आन्दोलन थप तीव्र बनाइने

नेपाल धितोपत्र बोर्डका कर्मचारी युनियन/संघले संयुक्त रूपमा प्रेस विज्ञप्ति जारी गर्दै कर्मचारीको सेवा–सुविधा कटौती गर्ने अर्थ मन्त्रालय र बोर्ड प्रशासनको तयारीप्रति कडा आपत्ति जनाएका छन्।  युनियनले बोर्ड सचिवको सूचनामा आधारित सेवा–सुविधा कटौती गर्ने निर्णय अस्वीकार गर्दै, कर्मचारी अधिकार र प्राप्त सुविधामा कुनै पनि प्रकारको कटौती सह्य नहुने चेतावनी दिएको छ।

प्रेस विज्ञप्ति अनुसार,अर्थ मन्त्रालय र बोर्डबीच भएको छलफलमा कर्मचारीका माग सम्बोधन गर्न मन्त्रालय तयार देखिएको भए पनि व्यवहारमा कार्यान्वयन नगरेको आरोप लगाइएको छ। साथै, कर्मचारीले आफ्नो मागप्रति सरकारले तत्काल ध्यान नदिए आन्दोलनलाई अझ सशक्त रूपमा अघि बढाउने घोषणा गरेका छन्। युनियनले हालका असहज परिस्थितिलाई पूर्ण रूपमा जिम्मेवार अर्थ मन्त्रालय र बोर्ड प्रशासनलाई ठहराउँदै आन्दोलनका कार्यक्रम निरन्तर जारी राख्ने जनाएको छ।

प्रेस विज्ञप्तिमा भनिएको छ,

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको