Like us!
Follow us!
Connect us!
Watch us!

धितोपत्र लगानीसम्बन्धी जिज्ञासा वा उजुरी भएमा नि:शुल्क सम्पर्क गर्न बोर्डको आग्रह

अर्थ संसार

बुधबार, ०२ पुस २०८२, १६ : ०३ मा प्रकाशित

धितोपत्र लगानीसम्बन्धी जिज्ञासा वा उजुरी भएमा नि:शुल्क सम्पर्क गर्न बोर्डको आग्रह

नेपाल धितोपत्र बोर्डले सेयर बजारसँग सम्बन्धित कुनै पनि जिज्ञासा वा उजुरी भएमा बोर्डको नि:शुल्क हटलाइनमार्फत सम्पर्क गर्न लगानीकर्ताहरूलाई आग्रह गरेको छ। ग्लोबल मनी विक–२०२५ को अवसरमा बोर्डले लगानीकर्ताहरूलाई सचेत रहँदै आफ्नो अधिकार प्रयोग गर्न प्रोत्साहन गरेको छ।

इच्छुक लगानीकर्ताहरू बोर्डको वेबसाइटमा रहेको Grievance Button मार्फत वा १६६०–०१–४४३३ (नि:शुल्क) मा फोन गर्न सक्नेछन्। साथै, ०१–५४४४०७७ मा फोन वा [email protected] मा इमेल गर्न पनि सकिन्छ।बोर्डले आवश्यक परेको खण्डमा लगानीकर्ताहरूलाई आफ्नो कार्यालय, खुमलटार, ललितपुरमा पनि प्रत्यक्ष सम्पर्क गर्न सकिने जानकारी दिएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको