Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा नबिल बैंकको ऋणपत्र सूचीकृत

अर्थ संसार

बुधबार, २६ कार्तिक २०८२, १५ : १६ मा प्रकाशित

नेप्सेमा नबिल बैंकको ऋणपत्र सूचीकृत

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा नबिल बैंकको ऋणपत्र सूचीकृत भएको छ।  नबिल बैंकको ‘७ प्रतिशत नबिल डिबेन्चर–२०८९’ नामक ऋणपत्र सूचीकृत भएको हो।

नेप्सेमा यो ऋणपत्रको १ हजार रुपैयाँ अंकित दरका कुल ३० लाख इकाइ सूचीकृत भएको छ। यो ऋणपत्रको कारोबार भोलि बिहीबारबाट सुरु हुनेछ। नबिल बैंकको यो ऋणपत्र ८ वर्षे अवधिको हो। यसमा लगानीकर्ताले वार्षिक ७ प्रतिशत ब्याज पाउँछन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको