Like us!
Follow us!
Connect us!
Watch us!

गभर्नरले अर्थमन्त्रीलाई बुझाए राष्ट्र बैंकको वार्षिक प्रतिवेदन

अर्थ संसार

सोमबार, ०१ मंसिर २०८२, १० : ४० मा प्रकाशित

गभर्नरले अर्थमन्त्रीलाई बुझाए राष्ट्र बैंकको वार्षिक प्रतिवेदन

नेपाल राष्ट्र बैंकले आफ्नो वार्षिक प्रतिवेदन सरकारलाई बुझाएको छ।आइतबार गभर्नर प्रा. डा. विश्वनाथ पौडेलले अर्थमन्त्ती रामेश्वर खनाललाई वार्षिक प्रतिवेदन पेश गरेका हुन् ।

गभर्नर पौडेलले प्रतिवेदनमा आर्थिक वर्ष २०८१/८२ को आर्थिक स्थिति, राष्ट्र बैंकले सम्पादन गरेका कार्यहरू र आगामी आर्थिक वर्षका लागि मौद्रिक तथा वित्तीय नीतिहरूको दिशाबारे विस्तृत जानकारी समावेश गरिएको बताए । उनले विश्वव्यापी आर्थिक परिदृश्य र त्यसले नेपालको अर्थतन्त्रमा पारेको प्रभावको विश्लेषणसमेत प्रतिवेदनमा समेटिएको उल्लेख गरे ।केन्द्रीय बैंकको वार्षिक प्रतिवेदनमा केन्द्रिय बैंकको वित्रीय विवरण समेत समावेश गरीएको हुन्छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको