Like us!
Follow us!
Connect us!
Watch us!

एनपिएल उद्घाटन खेलमा जनकपुरविरूद्ध टस जितेर काठमाडौं फिल्डिङमा

अर्थ संसार

सोमबार, ०१ मंसिर २०८२, १६ : ०४ मा प्रकाशित

एनपिएल उद्घाटन खेलमा जनकपुरविरूद्ध टस जितेर काठमाडौं फिल्डिङमा

नेपाल प्रिमियर लिग (एनपिएल)को उद्घाटन खेलमा जनकविरूद्ध बोल्ट्स विरूद्ध काठमाडौं गुर्खाजले पहिले बलिङ गर्ने भएको छ । काठमाडौंले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको हो ।

जनकपुर बोल्ट्स साविक विजेता हो ।

जनकपुर बोल्ट्सको टोली : अनिल साह (कप्तान÷विकेटकिपर), विकास आग्री, सचिन भट्ट, शुभ कंसाकार, सञ्जय कृष्णमूर्ति, निकोल लोफ्टी–ईटन, आदित्य महाता, किशोर महतो, लाहिरु मिलन्था (विकेटकिपर), वायन पार्नेल, ललित राजवंशी, लाहिरु समरकून, आसिफ शेख (विकेटकिपर), रुपेश सिंह, इमरान ताहिर र मयन यादव छन्।

काठमाडौं गोर्खाज टोली : करण केसी (कप्तान), मोहम्मद आदिल आलम, शाहब आलम, बेन चाल्र्सवर्थ, गेरहार्ड इरासमस, दीपेश कँडेल, मिलिन्द कुमार, राशिद खान, उत्तम मगर (विकेटकिपर), सन्नी पटेल, नटराजन शाह, भीम शर्की, जोन सिम्पसन (विकेटकिपर), प्रतीक श्रेष्ठ, आकाश त्रिपाठी, तुल बहादुर थापा, रिकार्डो भास्कोनसेलोस (विकेटकिपर), र सन्तोष यादव समावेश छन् ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको