Like us!
Follow us!
Connect us!
Watch us!

एनपिएल क्रिकेट : जनकपुरको ठोस सुरुवात

अर्थ संसार

सोमबार, ०१ मंसिर २०८२, १६ : २६ मा प्रकाशित

एनपिएल क्रिकेट : जनकपुरको ठोस सुरुवात

एनपिएल दोस्रो संस्करणको पहिलो खेलमा जनकपुरले ठोस सुरुवात गरेको छ । टस हारेर पहिले ब्याटिङ गरेको जनकपुरले ४ ओभरको खेल सकिदा विना विकेट ३३ रन बनाएर खेलिरहेको हो । 

उसका लागि नेपालका ओपनर आशिफ शेखले २२ रन बनाएका छन् भने मिलान्थाले ७ रन बनाएर साथ दिइरहेका छन् । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको