Like us!
Follow us!
Connect us!
Watch us!

एनपिएल क्रिकेट : काठमाडौंलाई एकै ओभरमा दुई सफलता, जनकपुरका कप्तानले खाता समेत खोल्न सकेनन्

अर्थ संसार

सोमबार, ०१ मंसिर २०८२, १६ : ३४ मा प्रकाशित

एनपिएल क्रिकेट : काठमाडौंलाई एकै ओभरमा दुई सफलता, जनकपुरका कप्तानले खाता समेत खोल्न सकेनन्

एनपिएल क्रिकेटको दोस्रो संस्करणको उद्घाटन खेलमा अहिले जनकपुर बोल्ट्स र काठमाडौं काठमाडौं गोर्खाज भिडिरहेका छन् । टस जिरेर काठमाडौंले पहिले बलिङ गर्ने निर्णय गरेसँगै अहिले जनकपुरले ब्याटिङ गरिरेहेको छ । 

पहिले ब्याटिङ गरेको जनकपुरले ५ ओभरमा २ विकेट गुमाएर ३३ रन बनाएर खेलि रहेको छ । उसका मिलान्थाले ७ रन बनाए भने कम्पतान अनिल शाहले खाता समेत खोल्न सकेनन् । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको