नेपाल प्रिमियर लिग (एनपिएल)को उद्घाटन खेलमा अहिले जनकपुर बोल्ट्स र काठमाडौं गुर्खाज भिडिरहेका छन् । जनकविरूद्ध बोल्ट्स विरूद्ध काठमाडौं गुर्खाजले पहिले बलिङ गरेसँगै जनकपुरले अहिले ब्याटिङ गरिरहेको छ ।
पहिले ब्याटिङ गरेको जनकपुरले पहिलो पावर प्लेमा २ विकेट गुमाएर ४० रन बनाएका छ । उसका लागि ओपनर आशिफ सेखले पारि समालेका छन् उनले टोलिका लागि २७ रन बनाएका छन् । मिलान्थाले ७ रनमा आउट भए भने कप्तान अनिल कुमार शाहले खाता समेत खोल्न सकेनन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस