Like us!
Follow us!
Connect us!
Watch us!

जनकपुरलाई चौथो झट्का, पारी समाल्दै आशिफ

अर्थ संसार

सोमबार, ०१ मंसिर २०८२, १६ : ४८ मा प्रकाशित

जनकपुरलाई चौथो झट्का, पारी समाल्दै आशिफ

नेपाल प्रिमियर लिग (एनपिएल)को उद्घाटन खेलमा अहिले जनकपुर बोल्ट्स र काठमाडौं गुर्खाज भिडिरहेका छन् । जनकविरूद्ध बोल्ट्स विरूद्ध काठमाडौं गुर्खाजले पहिले बलिङ गरेसँगै जनकपुरले अहिले ब्याटिङ गरिरहेको छ । 

पहिले ब्याटिङ गरेको जनकपुरको चौथो विकेट गुमेको छ । यो समाचार तयार पार्दासम्म ९ ओभरमा ४ विकेट गुमाएर ५१ रन बनाएको छ । उसका लागि ओपनर आसिफ शेखले पारी समालेका छन् । उनले टोलिका लाग ३२ रन बनाएर खेलिरहेका छन् । लाहिरु मिलान्थाले ७ रन बनाए । त्यस्तै निकोल लोफ्टीले ८ रन बनाए । काठमाडौंका लागि मिलिन्द कुमारले ३ विकेट लिए भने सन्तोष यादबले एक विकेट लिए । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको