Like us!
Follow us!
Connect us!
Watch us!

एनपिएल क्रिकेट : आधा इनिङ सकिदा जनकपुरको ५६ रन

अर्थ संसार

सोमबार, ०१ मंसिर २०८२, १६ : ५७ मा प्रकाशित

एनपिएल क्रिकेट : आधा इनिङ सकिदा जनकपुरको ५६ रन

नेपाल प्रिमियर लिग (एनपिएल)को उद्घाटन खेलमा अहिले जनकपुर बोल्ट्स र काठमाडौं गुर्खाज भिडिरहेका छन् । पहिले ब्याटिङ गरेको जनकपुरले आधार इनिङ सकिदा ५६ रन बनाएर खेलिरहेको छ । 

१० ओभरको खेल सकिदा जनकपुरले ४ विकेट गुमाएर ५६ रन बनाएको हो । उसका लागि आसिफ शेखले ४२ रन बनाएर खेलिरहेका छन् । लाहिरु मिलान्थाले ७ रन बनाए । त्यस्तै निकोल लोफ्टीले ८ रन बनाए । काठमाडौंका लागि मिलिन्द कुमारले ३ विकेट लिए भने सन्तोष यादबले एक विकेट लिए । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको