नेपाल प्रिमियर लिग (एनपिएल)को उद्घाटन खेलमा जनकपुर बोल्ट्सका ओपनर आसिफ शेखले अर्धशतक प्रहार गरेका छन् । काठमाडौं गुर्खाज विरुद्धको उद्घाटन खेलमा उनले अर्ध शतक प्रहार गरेका हुन् ।
उनले ३७ बलमा अर्धशतक बनाएर खेलिरहेका छन् । पहिले ब्याटिङ गरेको जनकपुरले यो समाचार तयारपार्दासम्म १२.३ ओभरमा ४ विकेट गुमाएर ७३ रन बनाएर खेलिरहेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस